जनज्याेति अाधारभूत बिद्यालयकाे अध्यक्षमा घनश्याम भट्ट

गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ६ मा अवस्थित जनज्याेति अाधारभूत विद्यालयकाे अध्यक्षमा घनश्याम भट्ट चयन हुनुभएकाे छ ।

वडा नं. ६ का वडाध्यक्ष गाेविन्द बराकाेटीकाे अध्यक्षतामा सम्पन्न अभिभाववकहरूकाे भेलाले समिति गठन भएकाे हाे । जसमा शिक्षा शाखा पालुङटारका प्रतिनिधी प्रेम बहादुर के.सी, विद्यालयका प्रधानाध्यापक अर्जुन तिवारी, पूर्व प्रधानाध्यापक बाबुराम मल्ल, पूर्व व्यवस्थापन समितिका अध्यक्ष प्रेम खडका लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

समितिका अन्य सदस्यहरूमा बिष्णु तामाङ, रिता भण्डारी, हिरा मल्ल लगायतका रहेका छन भने प्रेम खडकाकाे अध्यक्षतामा शिक्षक अभिभावक संघकाे समेत गठन गरिएकाे वडा नंं. ६ का वडाध्यक्ष बराकाेटीले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.