पालुङ्टारमा रोटा खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
१४ असार गोरखा । गोरखाको पालुङ्टार नगरपालिका मा आज रोटा खोप सम्बन्धी खोप कार्यकर्ताहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पालुङ्टार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रम…