Gorkha Sansar

मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुलाउने तयारी

मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुलाउने तयारी

मुग्लिन, ८ असोज अविरल वर्षासँगै माथिबाट झरेको लेदोका कारण एकतर्फी सञ्चालन भैरहेको मुग्लिन–नारायणगढ सडक अहिले भने सवारी साधन रोकेर दुईतर्फी खुलाउने तयारी भैरहेको छ। गएराति उक्त सडक खण्डको इच्छाकामना ६…
मिरमिरे लघुवित्तको १० औं वार्षिक उत्सवमा बृद्धबृद्धालाई फलफुल वितरण ।।

मिरमिरे लघुवित्तको १० औं वार्षिक उत्सवमा बृद्धबृद्धालाई फलफुल वितरण ।।

 आँबुखैरेनी, ७ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीस्थित मिरमिरे लघुवित्त वित्तिय संस्थाले आफ्नोे १० औं बार्षिक उत्सवको अवसरमा बृद्धबृद्धालाई फलफुल बितरण गरेको छ । संस्थाको १० औं बार्षिक उत्सवको अवसरमा…
पालुङ्टार ६ मा कोभिड संक्रमण को जोखिम हुन नदिन घरदैलो सचेतना कार्यक्रम

पालुङ्टार ६ मा कोभिड संक्रमण को जोखिम हुन नदिन घरदैलो सचेतना कार्यक्रम

गोरखा संसार ६ असोज, तनहुँ । गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ६ मा घरदैलो सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिका वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटीको पहलमा स्थानीयहरुको…
६ महिनापछि आन्तरिक हवाई उडान सुरु

६ महिनापछि आन्तरिक हवाई उडान सुरु

कोभिड–१९ महामारी कहरकाबीच ६ महिनापछि आन्तरिक हवाई उडान सुरु भएको छ । विभिन्न ९ वायुसेवा कम्पनीमध्ये ८ वटाले आजदेखि उडान सुरु गरेका छन् । को रोना सं क्रमणको जो खिम…
भदाै ३० गतेदेखि हराइरहेका भण्डारी अझै भेटिएनन

भदाै ३० गतेदेखि हराइरहेका भण्डारी अझै भेटिएनन

गाेरखा । गाेरखा नगरपालिका वडा नम्वर १२ देउराली घर भएका ३० वर्षिय राजकुमार भण्डारी भदाै ३० गतेदेखि हराइरहेका र अझै सम्म उनकाे अवस्थाबारे जानकारी नभएकाे उनकाे परिवारले जनाएकाे छ । दराैँदी…
एकाबिहानै भुकम्पकाे धक्का

एकाबिहानै भुकम्पकाे धक्का

काठमाण्डौ, भदौ, ३१ । काठमाण्डौ उपत्यका सहित देशभरका बिभिन्न स्थानहरुमा भुकम्पको चर्को कम्पनको महशुस गरिएको छ । बुधबार बिहान करिब ५ बजेर २० मिनेट जाँदा गएको भुकम्पको कडा कम्पनले सुतिरहेका…
नारायणगढ–मुग्लिन सडक खण्डमा पाँच वर्षयताकै धेरै ठाउँमा पहिरो

नारायणगढ–मुग्लिन सडक खण्डमा पाँच वर्षयताकै धेरै ठाउँमा पहिरो

चितवन,भदौ ३०- नारायणगढ–मुग्लिन सडक खण्डमा पाँच वर्षयताकै धेरै ठाउँमा पहिरो खसेको छ । सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राति सानाठूला गरी ४८ पहिरो खसेका हुन् । डिभिजन सडक…
गाेरखाकाे ५ नं. वडाले मल बिक्री गर्दा बढी लिएकाे पैसा फिर्ता गर्याे ।

गाेरखाकाे ५ नं. वडाले मल बिक्री गर्दा बढी लिएकाे पैसा फिर्ता गर्याे ।

गोरखा ३०, भदौ । किसानलाई चर्को मुल्यमा युरिया मल बिक्री गरेको समाचार सार्वजनिक भएपछि गोरखा नगरपालिकाको एक वडा कार्यालय किसानसंग बढी लिइएको रकम किसानलाई नै फिर्ता गरेको छ । नगरपालिकाको…
डुम्रेमा फुड बैंक स्थापना

डुम्रेमा फुड बैंक स्थापना

तनहुँको डुम्रेमा फुड बैंकको स्थापना गरिएको छ। स्थानीय युनिटी ग्रुपमा आवद्ध युवाहरुले "हुनेले दिएर जानुहोस नहुनेले लिएर जानुहोस् भन्दै "उक्त फुड बैंक सञ्चालनमा ल्याएको हो। बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह…
१५ दिनदेखि परिवारकाे आँखामा आँशु, दशैँमा आँउछु भन्थ्याे, के खबर सुन्नु पर्याे ……..

१५ दिनदेखि परिवारकाे आँखामा आँशु, दशैँमा आँउछु भन्थ्याे, के खबर सुन्नु पर्याे ……..

 राजेन्द्र न्याैपाने भदाै ३० गाेरखा । शहिद लखन गाउँपालिका वडा न‌म्बर ६ स्थित अँधेरी गाउँका रामशरण कुँवर गाउँका असल युवा थिए । गाउँसमाजमा केही काम पर्याे की उनी अघि सर्थे…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.