महिला अध्यक्ष भएको पालिका बन्यो संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा प्रथम
अमरराज नहर्की दमौली, ११ जेठ । महिला अध्यक्ष भएको तनहुँको पालिका संस्थागत क्षमता स्वमूल्याङ्कन नतिमा प्रथम भएको छ । माग्दे गाउँपालिकाले ७०.७५ प्रतिशत अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको…