तनहुँको डुम्रे टोल बिकास संस्थाद्धारा प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
तनहुँको डुम्रे टोल बिकास संस्थाले ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोनाका कारण आम नागरिकलाई समेत अकालमै मृत्यू हुनबाट जोगाउने उदेश्यले विभिन्न स्वास्थ्य सामग्री…