रोपाइँ गरी फर्कने क्रममा पोखरीमा खस्दा रिताकाे ज्यान गयाे
पालुङटार नगरपालिका–८ मुलाबारीकी १३ वर्षीया रिता नेपालीको पोखरीमा डुबेर मृत्यु भएको छ । रोपाइँ गरी फर्कने क्रममा पोखरीमा खसेकी नेपाली अचेत अवस्थामा स्थानीयले उद्धार गरेका थिए । उनलाई तत्काल धुवाकोट…