मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढल्याे
सिन्धुपाल्चोक : मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ। रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२:४० मा भवन ढलेर बगाएको जानकारी दिएका हुन्। यसअघि गत असार…