Gorkha Sansar

छात्रबासका विद्यार्थीलाई ओढ्ने, ओछ्याउने सामग्री प्रदान

छात्रबासका विद्यार्थीलाई ओढ्ने, ओछ्याउने सामग्री प्रदान

नेपाल उनीफेल्ट उत्पादक तथा निर्यात संघले मणिकामदेवी माविका छात्रबासका विद्यार्थीलाई ओढ्ने, ओछ्याउने सामग्री प्रदान गरेको छ । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष नरेशलाल श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर…
टाेल बिकास संस्था तथा महिला समूहका अध्यक्षहरूका लागि सिकाइ केन्द्रद्वारा अभिमुखीकरण

टाेल बिकास संस्था तथा महिला समूहका अध्यक्षहरूका लागि सिकाइ केन्द्रद्वारा अभिमुखीकरण

गाेरखा, फागुन २८ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं.७ स्थित च्याङली सामुदायिक सिकाइ केन्द्रकाे अायाेजनामा वडभित्र रहेका सबै टाेल बिकास संस्था तथा महिला समूहका अध्यक्षहरूका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न…
कुखुरा जोख्ने तराजुमा रिमोटकन्ट्रोलले तौल घटाएर ठग्ने पक्राउ

कुखुरा जोख्ने तराजुमा रिमोटकन्ट्रोलले तौल घटाएर ठग्ने पक्राउ

शिव उप्रेती : दराैंदीबाट साभार गोरखाबाट कुखुरा ओसार्ने सप्लायर्सले दिनहूँ किसानलाई ठग्ने गरेको पाइएको छ । कुखुरा जोख्ने डिजिटल तराजुमा रिमोर्ट कन्ट्रोलद्वारा तौल घटाएर दैनिक लाखौँ रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ…
गोरखा क्याम्पसको प्राध्यापक संघ क्याम्पस इकाई समिति अध्यक्षमा रमेश अधिकारी चयन

गोरखा क्याम्पसको प्राध्यापक संघ क्याम्पस इकाई समिति अध्यक्षमा रमेश अधिकारी चयन

गोरखा क्याम्पसको प्राध्यापक संघ क्याम्पस इकाई समिति अध्यक्षमा रमेश अधिकारी चयन भएका छन् । इकाईको उपाध्यक्षमा विदुर बानियाँ, सचिव सञ्जय अधिकारी, सहसचिव सुशील अर्याल, कोषाध्यक्षमा पार्वती शाही चयन भएका छन्…
४०अाैं मगर दिवसका अवसरमा उपप्रमुखद्वारा मगर भवनकाे समुदघाटन

४०अाैं मगर दिवसका अवसरमा उपप्रमुखद्वारा मगर भवनकाे समुदघाटन

राजकुमार श्रेष्ठ, तनहुँ । तनहुँकाे भानु नगरपालिका वडा नं. ३ मा बनेकाे मगर भवनकाे भानु नगरपालिकाकी उपप्रममुख अाशा थापा मगरले समुदघाटन गर्नुभएकाे छ । फागुन १५ गते अाइतबारका दिन मगर…
च्याङली बचत तथा ऋण सहकारी संस्थाकाे दशाैं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुन ः श्रेष्ठ

च्याङली बचत तथा ऋण सहकारी संस्थाकाे दशाैं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुन ः श्रेष्ठ

गाेरखा, फागुन १४ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ काे च्याङली बचत तथा ऋण सहकारी संस्थाकाे दशाैं बार्षिक साधारण सभा तथा तेश्राे अधिबेशन सम्पन्न भएकाे छ । भेलाले पुनः बसन्त…
प्रचण्डद्वारा जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने घोषणा

प्रचण्डद्वारा जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने घोषणा

गोरखा, १४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने घोषणा गरेका छन् । रम्तेलको स्मृतिमा आज आयोजित एक कार्यक्रमलाई काठमाडौंमा…
गोरखाका एसपी  खनाल सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागमा सरुवा

गोरखाका एसपी खनाल सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागमा सरुवा

गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालको सरुवा भएको छ भने नयाँ प्रहरी प्रमुखका रुपमा एसपी केदार खनालले आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले गोरखामा एसपी रहेका शेखर खनाललाई सम्पत्ति…
गैर सरकारी संस्था गोरखाको अध्यक्षमा पुनः श्रेष्ठ सर्व सम्मत

गैर सरकारी संस्था गोरखाको अध्यक्षमा पुनः श्रेष्ठ सर्व सम्मत

गोरखा  । गैर सरकारी संस्था गोरखाको अध्यक्षमा पुनः सिताराम श्रेष्ठ सर्व सम्मत निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाममा आयोजित ११औं साधारण सभा तथा ५औं अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्व सम्मत निर्वाचित…
जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी जवान ज्ञवाली माघ महिनाकाे उत्कृष्ट प्रहरी घाेषित

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी जवान ज्ञवाली माघ महिनाकाे उत्कृष्ट प्रहरी घाेषित

जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरी कर्मचारी मध्ये उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने गरिएकोमा माघ महिनामा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.