पालुङटार काे बिकासका लागि ५० कराेड रकम स्वीकृत
गोरखा । गोरखाको पालुङटार नगरपालिकाबाट सहरी बिकास तथा भवन निर्माण बिभागमा माग गरिएका आयोजनाहरु स्वीकृत भएका छन् । बिभाग बाट विभिन्न शिर्षकका पचास करोड बराबरका योजना स्वीकृत भएका हुन् । नगरपालिकाको…