काठमाडौँबाट दाहसंस्कार सकेर गोरखा फर्कँदै गरेका पाँचजनाको ज्यान गयो।
मुग्लिन- आज (शनिबार) बिहान काठमाडौंबाट दाहा संस्कार सकेर गोर्खातर्फ आउँदै गर्दा ट्याक्सी त्रिशुली नदीमा खस्दा पाँचजनाको ज्यान गएको छ। प्रहरीका अनुसार मृतक पाँचै जना गोरखा नगरपालिकाका हुन्। मृतकमा गोरखा नगरपालिका-७…