प्रेस चौतारी नेपाल गोरखा शाखाको अध्यक्षमा सुजन न्यौपाने
गोरखा : प्रेस चौतारी नेपाल गोरखा शाखाको अध्यक्षमा सुजन न्यौपाने निर्वाचित भएका छन् । आज गोरखामा भएको छैटौं अधिवेशनले न्यौपानेको अध्यक्ष रहेको ७ सदस्यी नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।…