मोवाईलमा आएको ओटिपी कोड समेत मागेर ह्याकरद्वारा खाताबाट लाखाैं रूपैयाँ चाेरी
गोरखा सदरमुकाम स्थित एक बैंकको खातामा रहेको ग्राहकको रकम चोरी भएको छ । आफु बैंकको कर्मचारी भन्दै ग्राहकलाई फोन गरेर खाता नवीकरणका लागि खाता नम्बर चाहिने भनि झुक्याएर ग्राहकको खातामा…