तनहुँमा छुट्टाछुट्टै मोटरसाईकल दुर्घटना हुँदा ३ जना घाईते
शनिबार अन्दाजी ५:५० बजेको समयमा तनहुँ बन्दीपुर गा.पा.-५ ढाब स्थित पृथ्वीराजमार्ग सडक खण्डमा डुम्रेबाट आँबुखैरेनी तर्फ जाँदै गरेको लु २८ प ७१६३ नं.को. मो.सा. चालकले नियन्त्रण गुमाई सडक छेउको डिभाईडरमा…