वडा सदस्यको निधनको शोकमा आज आइतबार खैरहनी नगरपालिका कार्यालय बन्द
वडा सदस्यको निधनको शोकमा आज आइतबार खैरहनी नगरपालिका कार्यालय बन्द भएको छ । नगरपालिकासँगै त्यहाँका वडा कार्यालय पनि बन्द रहने छन् । खैरहनी १२ का वडा सदस्य बद्रिबहादुर पाण्डेको कार्तिक…