राष्ट्रपति भण्डारी शनिबार स्वदेश फर्कने
काठमाडौं । आइसल्याण्डको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार स्वदेश फर्कंदै हुनुहुन्छ। महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन यही कात्तिक २१ गते आइसल्याण्ड गएकी…