मोरङको कटहरीमा दुई अर्बको लागतमा सामुदायिक अस्पताल निर्माण
विराटनगर । मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा दुई अर्बको लागतमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेसन सञ्चालनमा आउन लागेको छ । अत्याधुनिक स्वास्थ्य सेवासहित २ सय शय्याको सामुदायिक अस्पताल यही…