शिवरात्रीमा मंगलेश्वर महादेव मन्दिरमा राष्टिय कलाकार चिज गुरूङ सहित गामबेसी काे प्रस्तुति हुने
गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङलीस्थित खाेलाघाटमा अवस्थित मंगलेश्वर महादेव मन्दिमा शिवरात्रीकाे दिन राष्टिय कलाकार चिज गुरूङसहित गामरबेसी राेधिघरकाे प्रस्तुति हुने छ । हरेक बर्ष बिबिध कार्यक्रमसहित मनाइने…