पूर्व अध्यक्ष आचार्यलाई व्यास पराशर पत्रकारिता पुरस्कार
दमौली, २५ असार । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखामा स्थापित टिकामाया ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिने भएको छ । शाखाका अध्यक्ष डिपी…