ऐनापहराको ढुङ्गामा आकर्षक आकृति बनाइँदै ।
अमरराज नहर्की, तनहुँ . गर्मी बढेको समयमा पहाडको कुनाकन्दराबाट झरेको चिसो पानीको छाँगामा खेल्ने, ताल पोखरीमा डुबुल्की मार्ने रहर कसलाई हुँदैन र ? यही रहरलाई मेट्न यति बेला आँबुखैरेनी गाउँपालिका…