Gorkha Sansar

त्रिविले माग्यो सुरक्षा, कार्यालयमा काम गर्न सहज वातावरण बनाउने आग्रह

त्रिविले माग्यो सुरक्षा, कार्यालयमा काम गर्न सहज वातावरण बनाउने आग्रह

विद्यार्थी संगठनको तोडफोडपछि त्रिविको सुरक्षा गुहार, सरकारलाई सुरक्षित कार्य वातावरण बनाउन आग्रह काठमाडौं, २७ साउन । विद्यार्थी संगठनको तोडफोड र धम्कीका घटनापछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग औपचारिक रूपमा सुरक्षा माग…
सुनसरी बस–माइक्रो दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, २३ घाइते — तीन जनाको पहिचान सार्वजनिक

सुनसरी बस–माइक्रो दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, २३ घाइते — तीन जनाको पहिचान सार्वजनिक

विराटनगर, २६ साउन । सुनसरीमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २३ जना घाइते भएका छन् । दुर्घटना सुनसरीको भोक्राहा–नर्सिंह गाउँपालिका–३,…
भट्टराईको गुनासो: ‘रविलाई पत्रिका पनि पढ्न दिँदैनन्, सूचना पाउने अधिकार खोसिएको छ’

भट्टराईको गुनासो: ‘रविलाई पत्रिका पनि पढ्न दिँदैनन्, सूचना पाउने अधिकार खोसिएको छ’

बुटवल ,२२ साउन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा जिल्ला कारागारमा भेटेका छन्। लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकमा सहभागी…
त्रिविमा बिदा दुरुपयोगको कडाइ : ५ प्राध्यापकबाट १.६७ करोड असुल

त्रिविमा बिदा दुरुपयोगको कडाइ : ५ प्राध्यापकबाट १.६७ करोड असुल

काठमाडौं, २१ साउन । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापक तथा कर्मचारीहरूलाई दिएको अल्टिमेटमपछि रकम फिर्ता हुने क्रम सुरु भएको छ । हालसम्म ५ जनाबाट मात्रै १ करोड ६७…
बाबा, अब कहिल्यै विषादी खाँदिनँ’ : सानो भूलले बालकको जीवन संकटमा

बाबा, अब कहिल्यै विषादी खाँदिनँ’ : सानो भूलले बालकको जीवन संकटमा

 चितवन, २१ साउन । भविष्य बनाउने सपना बोकेर काभ्रेबाट हेटौंडा पुगेका हरिराम शर्मा (नाम परिवर्तन) आजकल अस्पतालको ICU कक्षबाहिर रात काटिरहेका छन् । व्यवसायिक खेतीको लागि ल्याइएको विषादी सानो छोराले…
नेपाल प्रहरीमा पहिलो महिला सम्मेलन हुँदै, समावेशिता र लैंगिक समानताको सन्देश

नेपाल प्रहरीमा पहिलो महिला सम्मेलन हुँदै, समावेशिता र लैंगिक समानताको सन्देश

काठमाडौं -  नेपालको प्रहरी इतिहासमा पहिलोपटक महिला प्रहरी सम्मेलन आयोजना हुन लागेको छ। ७४ वर्षपछि नेपाल प्रहरीले भदौ ५ र ६ गते महिला प्रहरीको सहभागिता र योगदान सम्झँदै ऐतिहासिक सम्मेलन…
वडाध्यक्षको जिम्मामा सिन्धुली फर्किए पोखरामा भेटिएका हायू परिवार

वडाध्यक्षको जिम्मामा सिन्धुली फर्किए पोखरामा भेटिएका हायू परिवार

काठमाडौं, १९ साउन । सिन्धुलीबाट सम्पर्कविहीन बनेका  हायू परिवार अन्ततः पोखराबाट आफ्नो थातथलो फर्किएका छन् । उनीहरूलाई वडाध्यक्षको जिम्मामा सिन्धुली पठाइएको हो । गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मामा…
मन्त्रीद्वारा खानेपानी आयोजनाको उद्घाटन

मन्त्रीद्वारा खानेपानी आयोजनाको उद्घाटन

गोर्खा , २०८२ साउन १८ गते आइतबार गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ च्याङ्ली खत्रीटार स्थित झाँक्रीखोला धारापानी खत्रीटार खानेपानी आयोजनाको गण्डकी प्रदेश सरकारका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री माननीय…
ऐना पहरामा यात्रुबाहक बस दुर्घटना, उद्धार कार्य जारी

ऐना पहरामा यात्रुबाहक बस दुर्घटना, उद्धार कार्य जारी

काठमाडौं, १८ साउन  । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस आइतबार बिहान दुर्घटनामा परेको हो।…
स्थानीयद्वारा वडा कार्यालयमा लगाइएको ताला सहमति पश्चात् खोलियो

स्थानीयद्वारा वडा कार्यालयमा लगाइएको ताला सहमति पश्चात् खोलियो

गोरखा, श्रावण १६ गते गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ मा लगाइएको ताला खत्रीटार सहरी स्वास्थ्य केन्द्रबाट सेवा सुचारु गर्ने सहमति पश्चात करिब ३ घण्टापछि खुलेको छ। खत्रीटार सहरी स्वास्थ्य…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.