Skip to main content

Gorkha Sansar

च्याङलीमा उत्साहजनक पहल: सिकाइ केन्द्रको सभाबाट समुदाय रूपान्तरणको सन्देश

च्याङलीमा उत्साहजनक पहल: सिकाइ केन्द्रको सभाबाट समुदाय रूपान्तरणको सन्देश

गोरखा, पालुङटार । पालुङटार नगरपालिका वडा नं. ७ मा अवस्थित च्याङली सामुदायिक सिकाइ केन्द्रको वार्षिक साधारण सभा आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ। सिकाइ केन्द्रका अध्यक्ष डा. रविन्द्र कंडेलको…
बालेन्द्र शाह को भारत भ्रमण केही समयपछि मात्र, तयारीपछि मिति तय हुने

बालेन्द्र शाह को भारत भ्रमण केही समयपछि मात्र, तयारीपछि मिति तय हुने

२८ चैत, काठमाडौं  / नेपालका प्रधानमन्त्री बालेन्द्र शाह को प्रस्तावित भारत भ्रमण तत्काल नहुने, आवश्यक तयारी पूरा भएपछि मात्रै मिति तय गरिने भएको छ । नरेन्द्र मोदी ले प्रधानमन्त्रीमा निर्वाचित भएपछि पठाएको बधाई…
बालेन्द्र शाह नेतृत्वको सरकारको कूटनीतिक अभ्यास: सामूहिक भेट र आचारसंहिताले नयाँ बहस

बालेन्द्र शाह नेतृत्वको सरकारको कूटनीतिक अभ्यास: सामूहिक भेट र आचारसंहिताले नयाँ बहस

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले पदभार सम्हालेको छोटो समयमै कूटनीतिक क्षेत्रमा नयाँ अभ्यास सुरु गरेको छ, जसले नीति र व्यवहार दुवैमा बहस सिर्जना गरेको छ । सरकारले…
आजको विदेशी मुद्रा दर सार्वजनिक : डलर १४८.६७ मा बिक्री, युरो १७४ नजिक

आजको विदेशी मुद्रा दर सार्वजनिक : डलर १४८.६७ मा बिक्री, युरो १७४ नजिक

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा…
नेतृत्व नवीकरणसँगै सेवा विस्तारको संकल्प: लायन्स डिष्ट्रिक्ट ३२५ जे नेपालको कन्भेन्सन सम्पन्न

नेतृत्व नवीकरणसँगै सेवा विस्तारको संकल्प: लायन्स डिष्ट्रिक्ट ३२५ जे नेपालको कन्भेन्सन सम्पन्न

काठमाडौं । सामाजिक सेवामार्फत समुदायमा प्रभाव विस्तार गर्ने लक्ष्यसहित Lions Clubs International अन्तर्गत Lions District 325J Nepal को चौथो डिष्ट्रिक्ट कन्भेन्सन पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। Pokhara Event Center…
आँबुखैरेनीबाट ‘हेभी ड्युटी’ संकेत: ढुवानी बजार लक्षित गर्दै महिन्द्राको नयाँ पिक-अप सार्वजनिक

आँबुखैरेनीबाट ‘हेभी ड्युटी’ संकेत: ढुवानी बजार लक्षित गर्दै महिन्द्राको नयाँ पिक-अप सार्वजनिक

आँबुखैरेनी, तनहुँ । देशभर बढ्दो लजिस्टिक्स माग र ग्रामीण–शहरी ढुवानीको आवश्यकतालाई लक्षित गर्दै Mahindra & Mahindra ले नयाँ ‘बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ। तनहुँको आँबुखैरेनी–३ मा आयोजित कार्यक्रममा गाडीको…
‘उद्धार’को आवरणमा असुली धन्दा: संस्था प्रमुख नै पक्राउ

‘उद्धार’को आवरणमा असुली धन्दा: संस्था प्रमुख नै पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका पीडितलाई सहयोग गर्ने नाममा खोलिएका केही संस्थामाथि उठ्दै आएका प्रश्नबीच एउटा गम्भीर घटनाले नयाँ बहस जन्माएको छ। वैदेशिक श्रमिकको उद्धार र न्यायका लागि काम गर्ने दाबी…
गोरखा सेभिङ सहकारी घोटाला: अध्यक्षसहित ४ पक्राउ, अर्बौं रकम हिनामिना आरोप

गोरखा सेभिङ सहकारी घोटाला: अध्यक्षसहित ४ पक्राउ, अर्बौं रकम हिनामिना आरोप

काठमाडौं / गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा व्यापक आर्थिक अनियमितता गरेको आरोपमा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत…
नेपाल आयल निगमद्वारा पेट्रोल २०२ र डिजेल १८२ रुपैयाँ, इन्धन मूल्यमा १५ रुपैयाँ वृद्धि

नेपाल आयल निगमद्वारा पेट्रोल २०२ र डिजेल १८२ रुपैयाँ, इन्धन मूल्यमा १५ रुपैयाँ वृद्धि

 काठमाडौं / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरेको छ । निगमका अनुसार नयाँ मूल्य चैत २० गते मध्यरातदेखि लागू भएको छ । नयाँ…
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने निर्णयप्रति लोक सञ्चारकर्मीको कडा आपत्ति

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने निर्णयप्रति लोक सञ्चारकर्मीको कडा आपत्ति

गोरखा संसार / काठमाडौं — राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। संस्थाका अध्यक्ष चन्द्रमणी गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.