सम्पादक शंकरराज नहर्की सम्मानित ।
तनहुँ २९ साउन २०८१ मङ्गलवार । नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व उपसभापति एवं प्रहार अनलाइन मिडियाका सम्पादक शंकरराज नहर्की सम्मानित भएका छन्।तनहुँको पवित्र देवघाट धाममा आयोजित अति रुद्राभिषेक महायज्ञका अवसरमा…