३ वर्षको सम्झौतामा सुस्त प्रगति, काँकडभिट्टा–लौकही सडक अलपत्र
झापा, मङ्गलबार, १३ साउन २०८२— पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक स्तरोन्नतिको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन । हालको गतिमा काम जारी रहेमा तीन वर्षभित्र सम्झौता अवधि…