पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना
गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले हाम फालेर आत्महत्या गरेको छन्…