सुनसरीमा बस–माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते
धरान, २६ साउन (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।…