गाेरखा । जिल्लाकाे धार्चे गाउँपालिका वडा नम्वर १ केराैँजा दोभानका २० वर्षका दिपक गुरुङकाे भीरबाट लडेर मृत्यु भएको छ । सेनाको नेतृत्वमा चीनकाे सिमा सम्म ट्र्याक खोल्ने काम भैरहेको छ…
आँबुखैरेनी, ३ असोज तनहुँको आँबुखैरेनी गाउँपालिका–१, डुम्रीडाँडा स्थित दृष्टि युवा क्लब र बाल ज्योति बाल क्लबको संयुक्त आयोजनामा शनिबार संविधान दिवस र राष्ट्रिय दिवस हर्षोउल्लासका साथ मनाईएको छ ।…
आँबुखैरेनी, २ असोज तनहुँको ऑबुखैरेनी गाउँपालिका ४ मुग्लिन पुलजीपबाट प्रहरीले लागुऔषध गाँजा सहित बिहीबार चार जनालाई पक्राउ गरेका छन् । मुग्लिङबाट ऑबुखैरेनीतर्फ पैदल आउँदै गरेका चार जनालाई इलाका प्रहरी कार्यालय…
तनहुँको बन्दीपुर गाउँपालिकाका ५९ जनाको पिसीआर रिपोर्ट आईतबार नेगेटिभ आएको छ । समुदाय स्तरमा कोरोना भाइरस फैलन सक्ने भन्दै गत भदौ १८ गते ६० जनाको स्वाब सङ्कलन गरिएको थियो।जसमध्ये परीक्षणका…
भदौ १८, गोरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नम्बर ५ स्थित तल्लो फाँटमा रहेको राधाकृष्ण मन्दिरकाे दानपेटिका चोरी भएकाे छ । अाज एकाबिहानै मन्दिर नजिकै छरपस्ट रुपमा पैसा छरिएको देखे…
भदाै ५ गाेरखा । देशकै ठूलो फलाम खानी मानिएको गण्डकी प्रदेश स्थित नवलपुर जिल्लाकाे धौवादी फलाम खानीको प्राविधिक परीक्षणको नतिजा आएको छ। खानी तथा भूगर्भ विभागले पाँच टन कच्चा पदार्थ…
समीर जाेशी साउन २२,लमजुङ लमजुङमा माछापोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।कृषि क्याम्पस आडैमा रहेको माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर आइतबार लमजुङ सुन्दरबजार नगरपालिका ६, पुरानोडिहीका १३ वर्षीया अविनाश…
चित्र बहादुर गुरूङ आबुखैरेनी, २२ साउन हरेक वर्ष तनहुँको आबुखैरेनीमा लाग्दै आएको श्रीकृष्ण जन्माष्टमी मेला यस वर्ष नहुने भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ भाइरसको प्रभावका कारण यस वर्ष…
विराटनगर । विराटनगर महानगरपालिकामा लकडाउन घोषणा गरिएको छ । महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले आज राति १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।…
प्रतिनिधि सभा सदस्य तनहुँ क्षेत्र नम्बर १ संघीय सांसद कृष्ण कुमार श्रेष्ठ किसानले मुस्लिम धर्मावलम्बीहरुको महान चाड इद उल अजहाको पावन अवसरमा विश्व भरि छरिएर रहनु भएका समस्त नेपाली दाजु…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.