महिला हिंसा पहिचान, चेतना अभिवृद्वि र योजना सम्बन्धि २ दिने कार्यक्रम सम्पन्न
आँबुखैरेनी, २५ माघ । त्रिशक्ति महिला जागरण समूह आँबुखैरेनीको महिला हिंसा पहिचान, चेतना अभिवृद्वि र योजना सम्बन्धि २ दिने कार्यक्रम सम्पन्न भएको छ। तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईको…