पालुङटारमा “साझा सुविधा केन्द्र” भवनको निर्माण गरिने
गोरखा जिल्लाको पालुङटार नगरपालिका–३ भण्डारथोक मा पालुङटार नगरपालिकाको “गरिबी निवारणका लागि लघु उद्यम विकास” कार्यक्रम (मेड्पा) अन्तर्गत आफ्नो व्यवसाय सचेतना, व्यवसाय शुरु तथा लैंगिक समानता तथा सामाजिक समावेशिकरण तालिमको समुद्घाटन…