Gorkha Sansar

स्थानीय

तनहुँको शुक्लागण्डकी नगरपालिकामा फेरी लकडाउन, कक्षा ११ को परिक्षा भने नरोकिने

तनहुँको शुक्लागण्डकी नगरपालिकामा फेरी लकडाउन, कक्षा ११ को परिक्षा भने नरोकिने

तनहुँ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि तनहुँको शुक्लागण्डकी नगरपकालिका क्षेत्र पुन: बन्द हुने भएका छन् । नगर कार्यपालिकाको बुधबार बसेको बैठकले महामारी न्यूनिकरण गर्नका लागि बजार क्षेत्र पुर्ण रुपमा…
मर्स्याङ्दीकाे ४ काेठे भवन शिलान्यास

मर्स्याङ्दीकाे ४ काेठे भवन शिलान्यास

गाेरखा प गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेकेा मर्स्याङदी अाधारभूत बिद्यालयकाे ४ काेठे भवनकाेअाज शिलान्यास गरिएकाे छ । जिल्ला शिक्षा तथा समन्वय इकाइ गाेरखाद्वारा प्रदान गरिएकाे साे ४…
नमूना काममा अघि बढ्दै दलित समूह, मृतकका परिवारमा सहयाेग

नमूना काममा अघि बढ्दै दलित समूह, मृतकका परिवारमा सहयाेग

गाेरखा गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ का दलितहरू नमूना काममा अघि बढ्दै गएका छन् । केही महिनाअघि मात्रै एकता सम्मेलन गरी नयाँ समिति बनाएर सामाजिक कार्यमा अघि बढ्दै गरेकेा…
चाडपर्व नजिकै गर्दा चोरी डकैतीका घट्नाहरु बढ्दै

चाडपर्व नजिकै गर्दा चोरी डकैतीका घट्नाहरु बढ्दै

चाडपर्व नजिकै गर्दा चोरी डकैतीका घट्नाहरु बढ्न थालेका छन् । समुदायमा कोरोना संक्रमण फैलन थालेपछि शुक्लागण्डकी-५ का विभिन्न टोलमा गएको सोमबारदेखि निषेधाज्ञा जारी छ । स्थानीयवासी प्रायः घरभित्रै थुनिनु परेको…
गोरखाको सिरानचोक गाउँ कार्यपालिकाको कार्यालय तत्कालका लागि छोप्राकबाट सञ्चालन गर्न अन्तरिम आदेश

गोरखाको सिरानचोक गाउँ कार्यपालिकाको कार्यालय तत्कालका लागि छोप्राकबाट सञ्चालन गर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले गोरखाको सिरानचोक गाउँ कार्यपालिकाको कार्यालय तत्कालका लागि छोप्राकबाट सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय मनोजकुमार शर्मा र चुडामणि शर्माको इजलासले विवादित केन्द्रबारे अन्तिम…
पालुङटार ७ ले ४ र ५ गते सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

पालुङटार ७ ले ४ र ५ गते सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं.७ ले अागामी ४ र ५ गते सामाजिक सुरक्षा भत्ता तथा जेष्ठ नागरिक भत्ता बितरण गर्ने भएकाे छ । वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठका अनुसार ४…
पालुङ्टार ८ मा भाेलिदेखि सामाजिक सुरक्षा भत्ता बितरण गरिने

पालुङ्टार ८ मा भाेलिदेखि सामाजिक सुरक्षा भत्ता बितरण गरिने

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ ले भाेलिदेखि सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएकाे छ । वडा कार्यालयले अाज एक सूचना जारी गरी ३,४ र ५ गते बितरण गरिने जनाएकाे…
वडा सदस्यको निधनको शोकमा आज आइतबार खैरहनी नगरपालिका कार्यालय बन्द

वडा सदस्यको निधनको शोकमा आज आइतबार खैरहनी नगरपालिका कार्यालय बन्द

वडा सदस्यको निधनको शोकमा आज आइतबार खैरहनी नगरपालिका कार्यालय बन्द  भएको छ । नगरपालिकासँगै त्यहाँका वडा कार्यालय पनि बन्द रहने छन् । खैरहनी १२ का वडा सदस्य बद्रिबहादुर पाण्डेको कार्तिक…
पालुङटार प्रवेश गर्न पि.सि.अार. रिपाेर्ट अावश्यक, नगरपालिकाकाे सूचनासहित

पालुङटार प्रवेश गर्न पि.सि.अार. रिपाेर्ट अावश्यक, नगरपालिकाकाे सूचनासहित

असाेज २०, गाेरखा गाेरखाकाे पालुङ्टार नगरपालिकाले एक सूचना जारी गरी देशका अन्य क्षेत्र तथा भूभाग एवं बिदेश बाट अाएकाहरूले नगरपालिका भित्र प्रवेश गर्न पि.सि.अार. रिपाेर्ट अनिवार्य अावश्यक पर्ने बताएकाे छ…
‘गिता कुवँर बचाऊ’ अभियानमा पालुङ्गटार नगरपालिकामा कार्यरत नबिन खत्रीको पहलमा संकलित आर्थिक रकम हस्तान्तरण

‘गिता कुवँर बचाऊ’ अभियानमा पालुङ्गटार नगरपालिकामा कार्यरत नबिन खत्रीको पहलमा संकलित आर्थिक रकम हस्तान्तरण

गोरखा : गोरखाबाट गिता कुवँर बचाउ अभियान सुरु भएसंगै सहयोगी हातहरु बढदै गइरहेका छन् । गोरखाको पालुङ्गटार नगरपालिकामा कार्यरत कर्मचारी नबिन खत्रीको पहलमा संकलित (रु ४४, ६६५ । -) अक्षरुपी…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.