६५ लाखमा निर्मित वडा कार्यालय भवनकाे नगरप्रमुखद्वारा उदघाटन
माघ २८, गाेरखा । पालुङटार नगरपालिका वडा नम्बर ३ को कार्यालयको पालुङटार नगरपालिकाका नगर प्रमुख ई. दिपक बाबु कडेलले उद्घाटन गर्नु भएको छ । नगर प्रमुख कडेलको प्रमुख आतिथ्यता रहेको…