चितुवाको आक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु
तनहुँ, ४ कात्तिक । जिल्लाको बन्दिपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ । साथीको घर जाँदै गर्दा चितुवाको आक्रमणमा परी ११ वर्षीया बीना चेपाङको मृत्यु…