सडकमा बिना साेलिङ ढलान गर्ने तयारी पछि स्थानीयकाे बिराेध
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा निर्माणधीन सडक खण्डमा बिना साेलिङ ढलान गर्ने तयारीपछि स्थानीयहरूले बिराेध गरेका छन् । नगरपालिकाकाे वडा नं. ७ च्याङलीस्थित राधाकृष्ण कालामाटा पौवाटार खत्रीटार गोठेचौर…