पालुङ्टार नगरपालिकामा दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम
मिति २०८० चैत्र १५ गते बिहिबार पालुङटार नगरपालिकाको आयोजनामा पालुङटार नगरपालिका वडा नं. ९ स्थित वडा कार्यालयको परिसरमा वडा नं. ९ का वडा अध्यक्ष भेजराज पाण्डे ज्यू को अध्यक्षतामा र…