Gorkha Sansar

बन्दीपुर अस्पतालको सार्वजनिक सुनुवाइ अस्पतालका उत्कृष्ट कर्मचारी सम्मानित

बन्दीपुर अस्पतालको सार्वजनिक सुनुवाइ अस्पतालका उत्कृष्ट कर्मचारी सम्मानित

बन्दीपुर तनहुँको बन्दीपुर गाउँपालिका– ४ स्थित बन्दीपुर अस्पतालले बुधबार पथम सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। चालु आर्थिक वर्षको अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम बन्दीपुर गाउँपालिका अध्यक्ष एवं बन्दीपुर अस्पताल सञ्चालन…
पालुङटारमा बाह्रौँ माघे संक्रान्ति मेला सम्पन्न

पालुङटारमा बाह्रौँ माघे संक्रान्ति मेला सम्पन्न

माघ १, गाेरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ६ कमलटार मा नेपाल मगरसघ गोर्खा क्षेत्र नम्बर २ अन्तर्गत ट्याङ्छा मगर भेजाको आयोजनामा मगरहरूको महान पर्व माघे संक्रान्ति विशेष कार्यक्रमका…
मिलिजुली तमु समाज बन्दिपुर गाउँपालिका वडा न: २र ३ का समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गर्ने

मिलिजुली तमु समाज बन्दिपुर गाउँपालिका वडा न: २र ३ का समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गर्ने

पुष ११, २०८२ शुक्रबार प्रतीक गुरुङ तनहुँका गुरुङ समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । मिलिजुली तमु समाजको आयोजनामा सोमबार सम्पन्न भएको कार्य समितिको बैठकले विभिन्न…
करदाता सेवा कार्यालय खारेजी राेक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र

करदाता सेवा कार्यालय खारेजी राेक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र

पाैष ६ गते, गाेरखा गाेरखाका व्यवसायीहरूले अाज प्रमुख जिल्ला अधिकारीलाइ भेट गरी करदाता सेवा कार्यालय खारेजी राेक्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । अाज प्रमुख जिल्ला अधिकारीकाे कार्यकक्षमा भेट…
च्याङली बचत तथा ऋणकाे १४ अाैं बार्षिक साधारणसभा सम्पन्नः उच्च शिक्षा हासिल गर्नेदेखि जेष्ठ नागरिक सम्मान

च्याङली बचत तथा ऋणकाे १४ अाैं बार्षिक साधारणसभा सम्पन्नः उच्च शिक्षा हासिल गर्नेदेखि जेष्ठ नागरिक सम्मान

२७ मंसिर २०८२ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीस्थित च्याङली बचत तथा ऋण सहकारी संस्था लि.काे १४ बार्षिक साधारण सभा अाज संस्थाका अध्यक्ष वसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे…
रतौलीमा आयोजित सप्ताह ज्ञानमहायज्ञमा २२ लाख नाघ्याेः पर्सि समापन,भक्तजन निकै उत्साहित

रतौलीमा आयोजित सप्ताह ज्ञानमहायज्ञमा २२ लाख नाघ्याेः पर्सि समापन,भक्तजन निकै उत्साहित

तनहुँ १२ मंङ्गसिर व्यास नगरपालिका–१ रतौली स्थित जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको सातौं दिनसम्म २२ लाख ८७ हजार ४३८ रुपैयाँ दान संकलन भएको छ । मन्दिरमा बहुउद्वेश्यीय…
माेटरसाइकल दुर्घटना हुँदा २ जना घाइते, एककाे अवस्था गम्भीर

माेटरसाइकल दुर्घटना हुँदा २ जना घाइते, एककाे अवस्था गम्भीर

मंसिर ३ गते गाेरखाकाे पालुङटार नगरपालिका वडा नंं. ७ च्याङलीमा अाज दिउँसाे माेटरसाइकल दुर्घटना हुँदा माेटरसाइकलमा सवार २ जना घाइते भएका छन् । खत्रीटार बिरूवाटार सडक खण्डकाे काैशिलटारमा दिउँसाे करीब…
ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

गोरखा, मंसीर २ गते गोरखाको पालुङटार नगरपालिका वडा नंं.९ बिर्दीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । स्थानीय जग बहादुर बानियाँकाे खेतमा जाेत्ने क्रममा ट्याक्टरबाट लडेर मृत्यु भएको बताइएकाे छ…
नेपाली साहस, सीप र पहिचानको  प्रतीक : भोजपुरे खुकुरी

नेपाली साहस, सीप र पहिचानको प्रतीक : भोजपुरे खुकुरी

भोजपुर । देश–विदेशमा आफ्नो अद्वितीय पहिचान बनाइसकेको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । ऐतिहासिक र सांस्कृतिक रूपमा प्रसिद्ध भोजपुर अब खुकुरी उद्योगको राजधानीका रूपमा परिचित बन्दै…
छिम्केश्वरी–बुढीदेवी मन्दिरको विकासको लागि महायज्ञकाे आयोजना

छिम्केश्वरी–बुढीदेवी मन्दिरको विकासको लागि महायज्ञकाे आयोजना

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी–बुढीदेवी मन्दिरको पुनर्निर्माण र बृहत्तर विकासका लागि महायज्ञ गरिने भएको छ । छिम्केश्वरी पर्यटन विकास समितिले आइतबार आँबुखैरेनीमा पत्रकार सम्मेलन गरी मन्दिरको पुनःस्थापना र क्षेत्र विकासका…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.