चितुवाको आक्रणबाट गम्भिर घाईते बालिकाको उपचारको लागि श्रेष्ठद्वारा नगद रु. १५ हजार आर्थिक सहयोग ।।
आँबुखैरेनी, २७ श्रावण । चितुवाको आक्रमणबाट गम्भिर घाईते भएकी बालिकाको थप उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको छ । आँबुखैरेनी गाउँपालिका–३, पञ्चायत भवन निवासी युवा व्यवसायी तथा समाजसेवी अभियान श्रेष्ठले…