जीवन ज्याेतिमा समुदाय स्वास्थ्य निरूपण कार्यक्रम सम्पन्न
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङली स्थित जीवन ज्याेति मा.वि. मा पाेखरा विश्वविद्यालयका बिद्यार्थीहरूबाट समुदाय स्वास्थ्य निरूपण कार्यक्रम सम्पन्न भएकाे छ । पाेखरा बिश्वविद्यालयकाे स्वास्थ्य बिज्ञान संकाय अन्तर्गत स्कूल…