पालुङटारमा दुई दिने आँखा शिविर सम्पन्न
पालुङटार नगरपालिका, गोरखाको समन्वय तथा आँपपिपल अस्पताल, गोरखाको सह-आयोजनामा, हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा र कर्माफ्लाइट्स फाउन्डेसन नेपाल, कास्की पोखराद्वारा आयोजित २ दिने नि:शुल्क वृहत आँखा जाँच शिविर तथा…