पालुङ्टार ८ का एक कर्मचारीमा काेराेना पुष्टी, वडा नं. ७मा पनि एक महिलामा संक्रमण
गाेरखा संसार असाेज २४,गाेरखा । गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ८ का एक कर्मचारीमा काेराेना संक्रमण पुष्टी भएकाे छ । त्यस्तै गरी साेहि नगरपालिकाकाे वडा नं. ७ मा पनि एक…