वडाध्यक्षको जिम्मामा सिन्धुली फर्किए पोखरामा भेटिएका हायू परिवार
काठमाडौं, १९ साउन । सिन्धुलीबाट सम्पर्कविहीन बनेका हायू परिवार अन्ततः पोखराबाट आफ्नो थातथलो फर्किएका छन् । उनीहरूलाई वडाध्यक्षको जिम्मामा सिन्धुली पठाइएको हो । गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मामा…