तलब खान नपाएपछि शिक्षकहरू नगरपालिका कार्यालयमा ः के हाे त कारण ?
गाेरखा, पुस २९ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा रहेकाे जीवन ज्याेति माध्यमिक विद्यालयका शिक्षकहरू ३ महिनाकाे तलब खान नपाएपछि नगरपालिका कार्यालय पुगेका छन् । नगरपालिकाले त्रैमासिक रूपमा शिक्षकहरूलाइ…