जीवन ज्याेति मा.वि काे समस्या समाधान गर्न पेशागत संगठनहरूकाे माग
गाेरखाकाे पालुङटार नगरपालिका वडा न.७ च्याङलीस्थित जीवन ज्याेति मा.वि. का शिक्षकहरूको तलब एकमहिना बढी देखि राेकिएकाेमा समाधान गर्न पेशागत संगठनहरूले माग गरेका छन् । सम्बन्धित निकायले समयमा समस्या समाधान गरी…