Gorkha Sansar

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बाट जिल्ला प्रहरी कार्यालय गोरखाको नवनिर्मित भवनहरुको समुद्धघाटन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बाट जिल्ला प्रहरी कार्यालय गोरखाको नवनिर्मित भवनहरुको समुद्धघाटन

माघ १६, गाेरखा । मिति २०७८।१०।१६ गते ११ बजे नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ज्यूको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रम बिच जिल्ला प्रहरी कार्यालय गोरखाको प्राङ्गणमा नवनिर्मित…
एम्नेस्टी इन्टरनेशनल समूह ४२ गोरखा शाखाको संयोजकमा सविना पोखरेल

एम्नेस्टी इन्टरनेशनल समूह ४२ गोरखा शाखाको संयोजकमा सविना पोखरेल

गोरखा । एम्नेस्टी इन्टरनेशनल समूह ४२ गोरखा शाखाको संयोजकमा सविना पोखरेल निर्विरोध चयन भएकी छन् । शनिबार सम्पन्न शाखाको भर्चुअल अधिवेशनले पोखरेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको हो ।…
प्रेस चौतारी नेपाल गोरखाको अध्यक्षमा दानी, उपाध्यक्षमा न्याैपाने

प्रेस चौतारी नेपाल गोरखाको अध्यक्षमा दानी, उपाध्यक्षमा न्याैपाने

गाेरखा-  प्रेस चौतारी नेपाल गोरखाको अध्यक्षमा अश्विन दानी चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा सम्पन्न भएको शाखाको चौथौ जिल्ला अधिवेशनबाट दानी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले समितिको…
नेकपा एमाले संसदीय दल गण्डकी प्रदेश सभाले मुख्यमन्त्री लाई बुझाएको ध्यानाकर्षण पत्र जस्ताकाे तस्तै

नेकपा एमाले संसदीय दल गण्डकी प्रदेश सभाले मुख्यमन्त्री लाई बुझाएको ध्यानाकर्षण पत्र जस्ताकाे तस्तै

कृष्णचन्द्र नेपालीज्यूलाई बुझाएको ध्यानाकर्षण पत्र मितिः २०७८/१०/१० माननीय मुख्यमन्त्रीज्यू मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखरा विषय पुनः ध्यानाकर्षण गरिएको । मुख्यमन्त्रीज्यू १) यहाँको नेतृत्वमा गण्डकी प्रदेशमा सरकार सञ्चालन भएको ९ महिना…
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १० माघ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५…
गुडीरहेको जीपमा माथिबाट ढुंगा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु

गुडीरहेको जीपमा माथिबाट ढुंगा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु

गुडीरहेको जीपमा माथिबाट ढुंगा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । मानेभन्ज्याङ गाउँपालिका…
पाैष महिनाकाे उत्कृष्ट प्रहरीमा  छोप्राक चौकीमा कार्यरत प्रहरी हवल्दार अर्जुन थापा पुरस्कृत

पाैष महिनाकाे उत्कृष्ट प्रहरीमा छोप्राक चौकीमा कार्यरत प्रहरी हवल्दार अर्जुन थापा पुरस्कृत

गोरखा, माघ ९ जिल्ला प्रहरी कार्यालय गोरखाले पौष महिनामा उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा  प्रहरी चौकी छोप्राक गोरखा कार्यरत प्रहरी हवल्दार अर्जुन थापालाई पुरस्कृत गरेकाे छ । जिल्ला भित्रमा कार्यरत प्रहरीहरु…
तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको लागि म्याट्रेस वितरण

तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको लागि म्याट्रेस वितरण

गोरखा,माघ ९ जिल्ला प्रहरी कार्यालय गोरखाले तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको लागि म्याट्रेस बितरण गरेकाे छ । जिल्ला प्रहरी कार्यालय गाेरखामा कार्यरत प्रहरी जवानहरू सरूवा भइ जाँदा वा अाउँदा बेड बिस्तारा…
लगातार पाँचौँ दिन १०,००० भन्दा बढी व्यक्तिमा कोभिड पुष्टि

लगातार पाँचौँ दिन १०,००० भन्दा बढी व्यक्तिमा कोभिड पुष्टि

नेपालमा शनिवार लगातार पाँचौँ दिन १०,००० भन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । शनिवार अपराह्न प्रकाशित विवरण अनुसार विवरणअनुसार विगत २४ घण्टामा १४,४६२ वटा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.