पालुङटार ८ मा भएकाे ब्याडमिन्टन प्रतियाेगितामा तनहुँका मल्ल र थापाकाे जाेडी बिजयी
गाेरखा, फागुन २१ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकाेटमा भएकाे ब्याडमिन्टन प्रतियाेगितामा तनहुँ स्थित अाँबु १ सत्रसयका ज्ञानिस बाबु मल्ल र श्रीमल थापाकाे जाेडी प्रथम भएकाे छ । वडा…