Gorkha Sansar

गाेरखाका ११ वटै स्थानीय तहमा ने.क.पा. एमालेका तर्फबाट मेयर उपमेयरका उम्मेदवारहरूकाे सूची

गाेरखाका ११ वटै स्थानीय तहमा ने.क.पा. एमालेका तर्फबाट मेयर उपमेयरका उम्मेदवारहरूकाे सूची

अाज देशैभरका ७५३ स्थानीय तहहरूमा बैशाख ३० गते हुने निर्वाचनका लागि मनाेनयन दर्ता गरिएकाे छ । यसै क्रममा  गाेरखाका सबै ११ वटै स्थानीय तहहरूमा ने.क.पा. एमालेका  तर्फबाट प्रमुख र उपप्रमुख…
नेपाली काँग्रेस गोरखाकाे एक्लै चुनाव लड्ने निर्णय

नेपाली काँग्रेस गोरखाकाे एक्लै चुनाव लड्ने निर्णय

गोरखा, ११ वैशाख । आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस गोरखाले  एक्लै चुनाव लड्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको जिल्ला कार्यसमितिको आकस्मिक बैठकले सत्ता…
स्थानीय निर्वाचन : आज र भाेलि  देशैभर उम्मेदवारी दर्ता हुँदै

स्थानीय निर्वाचन : आज र भाेलि देशैभर उम्मेदवारी दर्ता हुँदै

गाेरखा- यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) र भोलि (सोमबार) देशैभर उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी (मनोनयन) दर्ताको लागि…
गाेरखामा चुनावी तालमेलका केन्द्रीय हस्तक्षेप, पालुङटार जसपाकाे पाेल्टामा

गाेरखामा चुनावी तालमेलका केन्द्रीय हस्तक्षेप, पालुङटार जसपाकाे पाेल्टामा

गाेरखा, बैशाख ११  गाेरखामा चुनावी तालमेलका लागि बनेकाे  जिल्लास्तरीय संयन्त्रले भागबण्डा टुङ्गाउन नसकेपछि केन्द्रीय तहबाटै हस्तक्षप गरी टुङ्गयाइएकाे  छ  । जिल्ला संयन्त्रकाे वैठक विना निष्कर्ष टुङ्गिएपछि केन्द्रमा प्रधानमन्त्री तथा नेपाली…
गोरखामा म्यादी प्रहरीको तालिम सकियो, अब कार्यक्षेत्रमा खटाइने

गोरखामा म्यादी प्रहरीको तालिम सकियो, अब कार्यक्षेत्रमा खटाइने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोरखामा विभिन्न स्थानमा खटिने म्यादी प्रहरीलाई सुरक्षा सम्बन्धी आधारभूत तालिम दिएको छ । गोरखा सदरमुकाममा शुक्रबार एक कार्यक्रमका बीच म्यादी प्रहरीको आधारभूत तालिम…
गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मात्रै चुनावी तालमेल हुने

गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मात्रै चुनावी तालमेल हुने

गोरखा, १० वैशाख । गोरखामा दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मात्रै चुनावी तालमेल हुने भएको छ । आठ पटक सम्म बसेको चार दलिय गठबन्धन बैठकबाट पनि…
गाेरखाकाे सामागाउँ धर्मशालामा ६४ बर्षीय दक्षिण काेरियाली पर्यटक मृत भेटिए

गाेरखाकाे सामागाउँ धर्मशालामा ६४ बर्षीय दक्षिण काेरियाली पर्यटक मृत भेटिए

गोरखा, १० वैशाख । गोरखाको चुमनुब्री गाउँपालिका वडा नं १ सामागाउँको धर्मशालामा एक विदेशी पर्यटक मृत भेटिएका छन् । पासपोर्ट नं नं.M08212336 का दक्षिण कोरियाका ६४ बर्षका डङ्की जंग धर्मशाला…
बैशाख १२ गते सार्वजनिक बिदा

बैशाख १२ गते सार्वजनिक बिदा

गाेरखा। गाेरखा जिल्लास्थित बारपाक सुलिकाेट गाउँपालिकामा बैशाख १२ गते सार्वजनिक बिदा हुन भएकाे छ । भूकम्प स्मृति दिवसका दिन बारपाक सुलिकाेट गाउँपालिकाले सार्वजनिक विदा घाेषणा गरेकाे छ । २०७२ सालमा …
अाजदेखि SEE परीक्षा शुरू, गाेरखामा २५ केन्द्र निर्धारण, २हजार ४ सय ६ बिद्यार्थी सहभागी

अाजदेखि SEE परीक्षा शुरू, गाेरखामा २५ केन्द्र निर्धारण, २हजार ४ सय ६ बिद्यार्थी सहभागी

गाेरखा । आजदेखि देश भरी एसइइ परीक्षा सुरु भएकाे छ । विहान ८ बजेदेखि सुरु भएकाे परीक्षाका लागि गाेरखामा २५ वटा केन्द्र निर्धारण गरिएकाे छ भने  २ हजार ४ सय…
करीब ६ कराेड लगानीमा निर्माणाधीन मर्स्याङ्दी बल्थुम बृहत खानेपानी काे प्रथम साधारण सभा सम्पन्न

करीब ६ कराेड लगानीमा निर्माणाधीन मर्स्याङ्दी बल्थुम बृहत खानेपानी काे प्रथम साधारण सभा सम्पन्न

गाेरखा, बैशाख ७ । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा निर्माणाधीन मर्स्याङ्दी बल्थुम बृहत खानेपानी उपभाेक्ता समिति काे प्रथम साधारण सभा सम्पन्न भएकाे छ । २०७५ सालदेखि गण्डकी प्रदेश…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.