२० दिनदेखि खानेपानी अवरूद्ध हुँदा ८ सय घरधुरीका उपभाेक्ता मारमा
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा रहेकाे सबैभन्दा ठूलाे खानेपानी अायाेजना बल्थुम खानेपानी २० दिनदेखि अवरूद्ध हुँदा ८ सय घरधुरीका उपभाेक्ता मारमा परेका छन् । केही महिना अघिमात्रै निर्माणकार्य…