Skip to main content

Gorkha Sansar

जीवन ज्याेतिमा शुभकामना अादान प्रदान तथा स्वागत कार्यक्रम सम्पन्न फाेटाेसहित

जीवन ज्याेतिमा शुभकामना अादान प्रदान तथा स्वागत कार्यक्रम सम्पन्न फाेटाेसहित

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. नं ७ मा रहेकाे जिवन ज्याेति मा.वि.मा शुभकामना अादान प्रदान तथा कक्षा ११ का नवअागन्तुक विद्यार्थीहरूलाइ स्वागत कार्यक्रम सम्पन्न भएकाे छ । कक्षा १२ काे…
एकिकृत अखिल नेपाल शिक्षक संगठन पालुङटारकाे दाेश्राे अधिबेशन सम्पन्न

एकिकृत अखिल नेपाल शिक्षक संगठन पालुङटारकाे दाेश्राे अधिबेशन सम्पन्न

गाेरखा एकिकृत अखिल नेपाल शिक्षक संगठन पालुङटारकाे दाेश्राे अधिबेशन सम्पन्न भएकाे छ । संगठनका अध्यक्ष टेक बहादुर अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएकाे अधिबेसनमा प्रमुख अतिथिकाे रूपमा बाेल्दै ने क पा माअाेबादी…
अाेशाे कैलाश ध्यान केन्द्रमा नि:शुल्क अायुर्वेद स्वास्थ शिबिर सम्पन्न

अाेशाे कैलाश ध्यान केन्द्रमा नि:शुल्क अायुर्वेद स्वास्थ शिबिर सम्पन्न

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७, च्याङलीमा रहेकाे अाेशाे कैलाश ध्यान केन्द्रमा नि:शुल्क अायुर्वेद स्वास्थ शिबिर सम्पन्न भएकाे छ । सरस्वती तमु अामा समूहकी अध्यक्ष अनिता गुरूङ काे अध्यक्षतामा सम्पन्न…
कुमाल राष्ट्रिय मुक्तिमोर्चाकाे अध्यक्षमा कञ्चन कुमाल

कुमाल राष्ट्रिय मुक्तिमोर्चाकाे अध्यक्षमा कञ्चन कुमाल

कुमाल राष्ट्रिय मुक्तिमोर्चा नेपालकाे दाेश्राे राष्ट्रिय भेलाले कञ्चन कुमालकाे अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिति गठन गरेकाे छ । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङली बिरूवाटारमा भएकाे भेलाले समिति गठन गरेकाे…
कुमाल राष्ट्रिय मुक्तिमोर्चा नेपालकाे दाेश्राे राष्टिय भेला शुरू

कुमाल राष्ट्रिय मुक्तिमोर्चा नेपालकाे दाेश्राे राष्टिय भेला शुरू

कुमाल राष्ट्रिय मुक्तिमोर्चा नेपालकाे दाेश्राे राष्ट्रिय भेलाकाे उदघाटन सत्र सम्पन्न भएकाे छ । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङली बिरूवाटारमा भएकाे भेलामा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नेकपा माअाेवादी केन्द्रका…
गोरखामा अवैध हातहतियार लुकाई छिपाइ राखेको आरोपमा तीन जनालाई पक्राउ

गोरखामा अवैध हातहतियार लुकाई छिपाइ राखेको आरोपमा तीन जनालाई पक्राउ

गोरखामा अवैध हातहतियार लुकाई छिपाइ राखेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं एकका ५३ वर्षिय सिता बहादुर घले, सोहि वडाका ६० वर्षीय माईला घले…
शहीद लखन गाउँपालिकामा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम

शहीद लखन गाउँपालिकामा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम

गोरखा, ६ असोज । गोरखाको शहीद लखन गाउँपालिकाले वडा नम्बर ७ मा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९ /०८० मा वडा भित्र सञ्चालन…
दोस्रो लिगलिग पालुङटार महोत्सव – २०७९ अर्थमन्त्री जनार्दन शर्माद्वारा उदघाटन

दोस्रो लिगलिग पालुङटार महोत्सव – २०७९ अर्थमन्त्री जनार्दन शर्माद्वारा उदघाटन

‘दोस्रो लिगलिग पालुङटार महोत्सव – २०७९’को नेपाल सरकारका अर्थ मन्त्री तथा माओवादी केन्द्रका उपमाहासचिव जनार्दन शर्माले आज उद्घाटन गर्नुभएकाे छ । महोत्सवको प्रमुख अतिथिकाे रूपमा उद्घाटन गर्दै शर्माले पालुङटार सम्म…
आश्विन ८ गते शनिबार बृहत नि:शुल्क आयुर्वेद स्वास्थ्य शीविर हुने

आश्विन ८ गते शनिबार बृहत नि:शुल्क आयुर्वेद स्वास्थ्य शीविर हुने

गाेरखा गोर्खाको पालुङटार -७ ओशाे कैलाश आश्रम मा  असाेज ८ गते बृहत नि:शुल्क आयुर्वेद स्वास्थ्य शीविर हुने भएको छ । ओशाे कैलाश आश्राम पालुङटार , सरस्वति तमु आमा समुह पालुङटार…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.