पालुङ्टारमा १८ बेडकाे क्वारेन्टाइन तयार
गोरखाको पालुङ्टार नगरपालिकाले सामुहिक क्वारेण्टाइन तयार गरेको छ । वडा नं. ५ ठाँटीपोखरीस्थित धर्मावती प्राविको भवनलाई सामुहिक क्वारेण्टाइन बनाएको मेयर दीपकबाबु कँडेलले जानकारी दिए । त्यहाँ १८ बेड क्षमताको क्वारेण्टाइन…