माइमनकामना टोल बिकासको उदाहरणीय कार्य, बिद्यालय पढने बिद्यार्थीहरुको बिवरण संकलन गर्दै
गोरखा संसार जेठ २५,गोरखा बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा लकडाउन भएको लामो समय भएको र बिद्यालय बन्द भएसँगै बिद्यार्थीहरु अन्योलमा परेका बेला गोरखाको पालुङ्टार नगरपालिका वडा नं.…