Gorkha Sansar

कोरोनाबाट निकाे हुनेकाे संख्या १ हजार ४१

कोरोनाबाट निकाे हुनेकाे संख्या १ हजार ४१

 १ असार , गोरखा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ महिला र ६० जना पुरुष कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका हुन्। उनीहरुसहित हालसम्म कोरोनाबाट…
हिमालय एयरलाईन्सको चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना !!!!!

हिमालय एयरलाईन्सको चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना !!!!!

हिमालय एयरलाईन्सको चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना !!!!! ------------------------------------- हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट यही मिति १८ जुन २०२० मा उडान गर्ने जानकारी प्राप्त भएको छ…
मुख्यमन्त्री जलवायु कृषि कार्यक्रमलाई गण्डकी प्रदेश सरकारले २४ करोड २६ लाख

मुख्यमन्त्री जलवायु कृषि कार्यक्रमलाई गण्डकी प्रदेश सरकारले २४ करोड २६ लाख

मुख्यमन्त्री जलवायु कृषि कार्यक्रमलाई गण्डकी प्रदेश सरकारले २४ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले सो कार्यक्रमको निरन्तरता दिँदै…
स्कुल अफ डेमोक्रेसी तनहुँको अध्यक्षमा अधिकारी मनोनित

स्कुल अफ डेमोक्रेसी तनहुँको अध्यक्षमा अधिकारी मनोनित

दमौली १ असार । स्कुल अफ डेमोक्रेसी तनहुँको अध्यक्षमा नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष डम्बर अधिकारी मनोनित भएका छन् । अधिकारीलाई स्कुल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष नैनसिंह महरले…
असार १ गते (अाज) बाट खुला र बन्द हुने सेवाहरू

असार १ गते (अाज) बाट खुला र बन्द हुने सेवाहरू

खुला हुने सेवा तथा कार्यहरुः स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा र निजी क्लिनिक,औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी,पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण,फोहोरमैला…
पूर्व प्रधानमन्त्री भट्टराईद्वारा कोरोना व्यवस्थापनको अबस्था तथा बिभिन्न योजनाको अनुुुुगमन

पूर्व प्रधानमन्त्री भट्टराईद्वारा कोरोना व्यवस्थापनको अबस्था तथा बिभिन्न योजनाको अनुुुुगमन

३२ जेष्ठ , गोरखा : पूर्व प्रधानमन्त्री तथा गोरखा २ बाट निर्वाचित सांसद बाबुराम भट्टराईले निर्वाचन क्षेत्रको अनुगमन भ्रमण गरेका छन् । आइतबार सिरानचोक गाउँपालिका, अजीरकोट गाउँपालिका र बारपाक सुलीकोट…
रुकुम हत्याप्रकरणका अाराेपीहरू नामसहित

रुकुम हत्याप्रकरणका अाराेपीहरू नामसहित

गाेरखाा संसार डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ। नवराजसहित ६ जना युवाहरुको…
तनहुँमा ५ जना थपिए, सन्क्रमितको संख्या ९ पुग्यो ।

तनहुँमा ५ जना थपिए, सन्क्रमितको संख्या ९ पुग्यो ।

तनहुँमा ५ जना थपिए, सन्क्रमितको संख्या ९ पुग्यो । तनहुँको घिरिङ गाउँपालिकाकाका ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै तनहुँमा संक्रमितको संख्या ९ पुगेको छ । यसअगाडी…
खानेपानी देखि पार्क निर्माण सम्म केन्द्र सरकारको बजेट

खानेपानी देखि पार्क निर्माण सम्म केन्द्र सरकारको बजेट

खानेपानी देखि पार्क निर्माण सम्म केन्द्र सरकारको बजेट राजेन्द्र न्यौपाने गोरखा, ३२ जेठ । केन्द्र सरकारले गोरखाको निर्वाचन क्षेत्र नं. १ को विकासका लागि केही योजनाहरु प्रदान गरेको छ ।…
शिक्षा र स्वास्थ्य क्षेत्रमा बिशेष ध्यान दिनुपर्छ — नारायणकाजी श्रेष्ठ

शिक्षा र स्वास्थ्य क्षेत्रमा बिशेष ध्यान दिनुपर्छ — नारायणकाजी श्रेष्ठ

गोरखा संसार जेठ २८,गोरखा नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रबक्ता नारायणकाजी श्रेष्ठले सरकारले जनताको स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति गोरखाको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.