ऐन नियमलाई मिचेर कर्मचारी सरुवाः निर्णय पुनर्विचार गर्न तालिम केन्द्र प्रमुख काे माग
निजामति कर्मचारीको सरुवा नियमित प्रक्रिया हो । निजामति सेवा ऐन २०४९ का अनुसार सामान्यतया स्थायी कर्मचारीलाई २ वर्षको अवधि तोकेर सरुवा गरिन्छ । कुनै आयोजना सचिवालय वा निकायको अस्थायी दर्वन्दीमा…